काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । संसदमा एमसीसी अनुमोदन भएपछिको अवस्थामा कसरी अगाडि बढ्ने, आगामी चुनावबारे र समसामयिक राजनीतिक विषयमा छलफल