काठमाडौं । ‘नेपाल्स नेक्स्ट सुपर मोडल–२०२२’को उपाधि झरना रेग्मीले जितेकी छन् । राजधानीमा सम्पन्न प्रतियोगिताको ग्राण्डफिनाले आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै झरनाले ‘बेस्ट बडी’सहित उपाधि पहिरिएकी