काठमाडौं । नेपाली कांग्रेसले एमसीसीको सन्दर्भमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सात पृष्ठको धारणा सार्वजनिक गरेको हो