काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरूद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ । आइतबार बिहान दर्ता भएको महाअभियोगमा सत्तारूढ तीन दलका ९८ जना सांसदहरूले हस्ताक्षर गरेका छन्