चितवन । शक्तिखोर औद्योगिक क्षेत्रको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले निरीक्षण गरेका छन् । प्रदेशका मन्त्रीसहित उद्योगी–व्यवसायीको उपस्थितिमा शनिबार उहाँले सो क्षेत्रको निरीक्षणका साथै जानकारी