Logo
Logo

दृष्टि संवाददाता


सामाजिक सुरक्षा कोषको ‘योगदानकर्ता सापटी निर्देशिका’ स्वीकृत

दृष्टि संवाददाता

काठमाडौं । सामाजिक सुरक्षा कोषका योगदानकर्ता लक्षित ‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ स्वीकृत भएको छ । रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले स्वीकृत गरेका हुन् ।

विस्तृत पढ्नुहोस