एजेन्सी । अफगानिस्तानको काबुल विमानस्थलमा सोमबार अमेरिकी सेनाले गोली चलाएको छ । अमेरिकी सेनाको गोली लागेर कम्तिमा ५ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको