झापा । नेकपा (एकीकृत समाजावादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विचार र सिद्धान्त नभएको नेता भन्दै उनकै गृहजिल्ला पुगेर कटाक्ष गरेका छन्