काठमाडौं । नेपालमा पनि कोरोनाको ओमिक्रोन भेरियन्टबाट संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसबारे जानकारी दिन मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गर्ने