एजेन्सी । युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबलमा स्वीजरल्याण्ड र टर्की प्रतिस्पर्धा गर्दैछन् । बाकु ओलम्पिक स्टेडियममा हुने खेलमा स्वीजरल्याण्ड र टर्की आमनेसामने हुनेछन्