Logo
Logo

तीन डिआईजी एआईजीमा बढुवा


4.1k
Shares

काठमाडौं । सरकारले तीन जना तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई एआईजीमा बढुवा गरेको छ ।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिले यही १ चैतमा डीआईजीहरु बसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको थियो ।

त्यसपछि बढुवा सिफारिसमा असन्तुष्टले लोक सेवा आयोगमा उजुरी गरेपछि नियुक्तिमा ढिलाइ भएको थियो । तर, आयोगले बढुवा गरेको सिफारिसलाई सदर गरेको भोलिपल्ट बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले बढुवाको निर्णय गरेको हो । आयोगले बुधबार बढुवा सिफरिस सदर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्