Logo
Logo

दृष्टि संवाददाता


लागुऔषधसहित दुई जना पक्राउ

दृष्टि संवाददाता

राँझा । प्रहरीले लागुऔषध चरेश तीन किलोसहित दुई जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–२ पुष्पलालचोक नजिक रहेको दङ्गाली–स्याङ्जाली होटलबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

विस्तृत पढ्नुहोस