भक्तपुर । चाँगुनारायण नगरपालिकाको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ ।नगरपालिकाको मङ्गलबारदेखिशुरु भएको नवौँ नगरसभाको नगरप्रमुख सोमप्रसाद मिश्रले सञ्चालन गरेपछि