काठमाडौं । भृकुटीमण्डपमा मंगलबारदेखि नाडा अटो प्रदर्शनी सुरु भएको छ । नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसनद्वारा आयोजित नाडा अटो शोमा उड्ने कार आकर्षण बनेको छ ।