काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० सहसचिवको सरुवा गरेको छ । सरुवाअनुसार मन्त्रालयमा कार्यरत बसन्त अधिकारीलाई काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा