काठमाडौं । क्रिप्टोकरेन्सीको कारोबार आरोपमा व्यापारी अमित श्रेष्ठ पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिशाल सिमेन्टका पूर्व सञ्चालकसमेत रहेका श्रेष्ठलाई बुधबार पक्राउ