Logo
Logo

दृष्टि न्यूज


एसएसपी भण्डारी डिआइजी बढुवामा सिफारिस

दृष्टि न्यूज

काठमाडौं । नेपाल प्रहरीको प्राविधिकतर्फ एक एसएसपी डिआइजी बढुवामा सिफारिस भएका छन् । कम्प्युटरतर्फ रिक्त रहेको डिआइजी पदमा अरुण कुमार भण्डारीको सिफारिस भएको हो ।

विस्तृत पढ्नुहोस