Logo
Logo

दृष्टि न्यूज


ग्रिनलाइनका मालिक अग्रवाल पक्राउ

दृष्टि न्यूज

काठमाडौं । ग्रिनलाइन सेन्टरका मालिक अमित अग्रवाल पक्राउ परेका छन् । काठमाडौं प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो । लेनदेनसम्बन्धि उजुरीमा उनी पक्राउ परेका हुन्

विस्तृत पढ्नुहोस