केही दिनअघि मध्यरात संसद्को पहिलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमालेले नयाँ गठबन्धन बनाए । सामान्यतः वेस्टमिनिस्टरियल संसदीय पद्धतिमै नहुने यो अभ्यासका लागि