जनताको ठूलो बलिदानीपूर्ण आन्दोलनबाट आएको लोकतन्त्र गणतन्त्र हुँदै अहिले दलतन्त्रमा परिणत भएको छ । दलतन्त्रभन्दा पनि अब त यो गुटतन्त्र हुँदै नेतातन्त्रमा पुगिसकेको छ ।