शाङ्हाइ पुगेपछि सरोजसँग उनकै युनिभर्सिटीको होस्टेलतिर लाग्यौँ मनभरी खुसी र उत्साह बोकेर । तर, होस्टेल पुगेपछि जब हामी बस्ने भनिएको कोठा देखेँ, मन फेरि खिन्न