Logo
Logo

विश्व बैंकले नेपाललाई दियो ९८२ थान अक्सिजन कन्सेन्ट्रेटर

दृष्टि संवाददाता

काठमाडौं । कोरोना महामारीविरुद्ध स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धि गर्न विश्व बैकको सहयोगमा खरिद गरिएका १० लिटर क्षमताका ९८२ थान अक्सिजन कन्सन्ट्रेटर नेपाल सरकारलाई हस्तान्तरण गरिएको

विस्तृत पढ्नुहोस