काठमाडौं । इओएल प्रालि नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको संस्थाले समयको मागअनुसार केन्ट कीटाणुनाशक उपकरणहरू (डिसइन्फेक्टेन्टहरू) बजारमा ल्याएको छ ।