काठमाडौं । कुमारी बैंक लिमिटेड सुदूरपश्चिम प्रादेशिक कार्यालय महेन्द्रनगर, कञ्चनपुरले कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा महेन्द्रनगर बजारमा सामाजिक सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक