काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्काअनुसार आज सुन तोलामा ३ सय रूपैयाँले बढेको हो ।