काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । बजारमा सकारात्मक माहोल देखिँदा सबै उपसूचक हरियाली भएका