काठमाडौं । सहकारी संस्थाहरुलाई घरजग्गामा लगानी नगर्न सहकारी विभागले निर्देशन दिएको छ । पछिल्लो समय सहकारी संस्थाहरुमा समस्या देखिएपछि विभागले यस्तो निर्देशन दिएको हो ।