पोखरा, २२ माघ । पोखरा पर्यटन परिषद्ले कोभिड–१९ का कारण संकटको अवस्था भोगिरहेको पर्यटन क्षेत्रमा फेरि बन्द हड्तालजस्ता गतिविधि नगर्न सम्बन्धीत सबैमा आग्रह गरेको छ