अशोकशरण अधिकारी काठमाडौं, ६ बैशाख । कोरोना प्रकोपको कारण अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२० मा समग्र एसियाको आर्थिक वृद्धिदर शुन्यमा झर्ने प्रक्षेपण गरेको छ ।