आफ्नो भूगोलभित्र रहेको प्रकृतिको अनुपम वरदान विश्वप्रसिद्ध कंचनजंघा हिमश्रृखला सिरीजंघा गाउँपालिका, ताप्लेजुङको समृद्धिमा ‘कोशेढुंगा’ सावित हुनसक्नेमा पालिका विश्वस्त छ । आफ्नो शीरमा रहेको कंचनजंघा हिमश्रृखलालाई