काठमाडौं । काठमाडौंको जमलस्थित नाचघरमा १३ चैत सोमबारबाट तेश्रो संस्करणको ‘बुद्ध थिएटर फेस्टिवल–२०२३’ जारी छ । यो महोत्सब १७ चैत शुक्रबारसम्म नाचघरमा चल्ने छ ।