काठमाडौं । कन्सर्टका लागि दुवई उड्न लागेका चर्चित गायक राजेशपायल राईलाई जहाज चढिसकेपछि फर्काइएको छ ।उनी बिहीबार त्रिभुवन विमानस्थलबाट फ्लाई दुबईको जहाजमार्फत् दुवई उड्ने तयारीमा