काठमाडौं । दिनेश माङमु लिम्बूको निर्देशन तथा कोरियोग्राफीमा गायक संगम लिम्बू र गायिका कौशिला लिम्बूले गाएको रोमान्टिक गीत ‘आखुम आखुम’को भिडियो सार्वजनिक गरिएको छ ।