एजेन्सी । उत्तर कोरियाले हालै सम्पन्न नाटो शिखर सम्मेलनमा प्योङयाङले रुसमा हतियार निर्यात गर्ने गरेको आरोपको कडा निन्दा गरेको राज्यको सरकारी सञ्चारमाध्यमले शनिबार जनाएको छ