Logo
Logo

बर्लिन वार्ताअघि संवादका लागि जेलेन्स्की तयार

दृष्टि संवाददाता

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा तयार रहेको बताएका छन् ।

विस्तृत पढ्नुहोस