एजेन्सी । चीनका राष्ट्रपति सी जिनपिङले आर्थिक प्रतिवेदनले नयाँ युगमा चीनको आर्थिक विकासका तथ्यहरूलाई अझ राम्रोसँग प्रतिबिम्बित गर्ने गरी तयार पार्न आह्वान गरेका छन् ।