इस्लामावाद । पाकिस्तानको बलुचिस्तानमा आन्दोलनमा रहेको आन्दोलकारीहरुलाई मुख्यमन्त्री अब्दुल कुदुस बिजेन्जोले पैसा बाँडिरहेको भिडियो सार्वजनिक भएको छ । बलुचिस्तानको ग्वादर प्रान्तका स्थानीयहरु चीन पाकिस्तान आर्थिक