Logo
Logo

अमेरिकी राष्ट्रपति बाइडेनलाई पुनः काेराना संक्रमण


441
Shares

न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दोस्रो पटक काेराना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । पुनः कोभिड देखिएपछि उनी आइसोलनमा बसेको ह्वाइट हाउसका चिकित्सकले बताएका छन् ।

७९ वर्षीय बाइडेनलाई शनिबार बिहान एन्टिजेन परीक्षणका क्रममा कोभिड पोजेटिभ देखिएको राष्ट्रपतिका चिकित्सक केभिन ओकोनरले एउटा ज्ञापनपत्रमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्