सिन्ह्वा । घानामा भएको सडक दुर्घटनामा परी १९ जनाको ज्यान गएको छ । घानाको असाती क्षेत्रमा भएको सडक दुर्घटनामा परी १९ जनाको ज्यान गएको हो