Logo
Logo

जापानमा चलिरहेको रेलभित्र चक्कु प्रहार, तेल खन्याएर रेलमा आगो लगाइयो

दृष्टि संवाददाता

टोकियो । जापानमा जोकरको पोसाकमा सजिएका एक व्यक्तिले रेलभित्र यात्रुलाई अन्धाधुन्दा चक्कु आक्रमण गरेका छन् । चक्कु आक्रमणमा कम्तिमा १७ यात्रु घाइते भएका छन् ।

विस्तृत पढ्नुहोस