वर्तमान सरकारमा सबैभन्दा चर्चित मन्त्रीको छवी बनाउनुभएको छ । जनताले स्याबासी पनि दिइरहेका छन् । अब के–के गर्ने योजना छ ?म जनताको सेवक हु“ ।