Logo
Logo

ओली बिनाको एमाले बनाउन तम्सिनेहरु ७० वर्षे हद कायम राख्न चाहदैनन् : ढकाल

दृष्टि संवाददाता

काठमाडौं । नेकपा एमालेका स्थायी समिति सदस्य भानुभक्त ढकालले ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था हटाउने निर्णय विधान महाधिवेशनबाट अनुमोदन हुने बताएका छन् ।

विस्तृत पढ्नुहोस