Logo
Logo

आज भियतनामका उपराष्ट्रपति सुआन नेपाल आउँदै

दृष्टि संवाददाता

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौँ आउँदैछिन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी

विस्तृत पढ्नुहोस