काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई १५ औँ महाधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथि बनाएर सहभागी गराउने प्रयास भइरहेको बताएका छन्