काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको बैठक आन्दोलनरत शिक्षकहरूले बहिष्कार गरेका छन् । आन्दोलनरत शिक्षक महासंघको प्रतिनिधिसँग छलफल गर्न सिंहले आज दिउँसो तीन बजे