काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकमा उपनिर्वाचनको समीक्षा, नेताहरूको कार्यविभाजनबारे छलफल हुने बताइएको