Logo
Logo

ड्रोन आक्रमणपछि साउदीद्वारा तेल पाइपलाइन बन्द

दृष्टि संवाददाता

काठमाडौं । ड्रोन आक्रमणपछि साउदी अरबले आफ्नो इस्ट–वेस्ट तेल पाइपलाइन बन्द गरेको छ । बिहीबार भएको ड्रोन आक्रमणमा पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनहरूमा आगलागी भएको छ

विस्तृत पढ्नुहोस