काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलकी पुत्री र पूर्वराष्ट्रपति डा.रामवरण यादवका पुत्रलाई समानुपातिकतर्फको बन्दसूचीमा राखेको छ । कांग्रेसले पौडेलपुत्री संज्ञा पोखरेल पौडेल र पूर्वराष्ट्रपति