Logo
Logo

आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि मनाइँदै

दृष्टि संवाददाता

काठमाडौं । आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । सरकारले दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ

विस्तृत पढ्नुहोस