Logo
Logo

योजना आयोगको उपाध्यक्षमा डा. साह नियुक्त


630
Shares

जनकपुर । मधेस प्रदेश सरकारले मधेश प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा सोहन साह नियुक्त गरेकोे छ ।

आज मुख्यमन्त्री सतिश सिंहले उहाँलाई नीति तथा योजना आयोगमा नियुक्त गरेका हुन् । साहले आजै पद तथा गोपनीयताको शपथ लिइ पदभार ग्रहण गरेका छन् ।

डा साह यसअघि जनमत पार्टी सरकारमा रहँदा नीति तथा योजना आयोगको सदस्य भएका थिए । जनमतले माघ ७ गते सरकार छाडेपछि तत्कालीन सरकारले साहलाई वर्खास्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्